मुक्तक - रुपिन्द्र प्रभावी

Saturday, October 10, 2020

मुक्तक

                       मुक्तक

                                            -रुपिन्द्र प्रभावी

अरु केही खोज्नुहुँदैन बेथितिसिवाय सत्तासँग

तपाईं केके माग्नुहुन्छ आफैं असहाय सत्तासँग

अझै पनि आशा पो छ कि तपाईंलाई केही

पागल बन्ने भए मात्र माग्नुस् न्याय सत्तासँग ।








1 comment:

  1. श्याम बस्नेत मुक्तक जन्म तिमी २०५८ ०३ २१ गते बिहीबार

    ReplyDelete