कवि विक्रमपवन परियारको परिचय
नाम : विक्रमपवन परियार
बुबा : गोपाल नेपाली
आमा : सुकुमाया नेपाली
जन्ममिति : २०४३/०५/२० गते
जन्मस्थल : रामेछाप जिल्ला, सुनापति गाउँपालिका वडा नं.४, बेथान
शिक्षा : प्रवीणता प्रमाणपत्र तह
पेसा : नेपाली सेना
प्रकाशित कृति :
* जलेको मुटु - गजल सङ्ग्रह ( २०६८)
* मौन सालिक खण्डकाव्य ( २०७१)
* दर्जनौँ फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित
गीतहरू ( म्युजिक भिडियोसहित )
* सुस्ता घट्यो- २०७४
* मृत्यु शैय्या - २०७४
* जिन्दगीमा आयो - २०७४
सम्मान/पुरस्कार :
- बानेश्वर सर्जक सम्मान
- श्री कुशेश्वर माध्यामिक विद्यालयबाट सर्जक सम्मान -२०८०
- सुनापति प्रज्ञा-सम्मान - २०८०
- बडिगाड राष्ट्रिय कविता प्रतियोगिता बाग्लुङ्ग - तृतीय -
२०७५
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल
प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम - २०७७
२०९औँ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास
समितिले आयोजना गरेको राष्ट्रिय खुला
कविता प्रतियोगितामा प्रथम - २०७९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा राष्ट्रकवि माधव
घिमिरेको जन्मजयन्तीको अवसरमा आयोजित "अनेसास कविता महोत्सव २०२२" मा -
तृतीय
आबद्ध संस्था -
- मधुवन साहित्यिक प्रतिष्ठान नेपाल - सहसचिव
- सष्ट्रालय - सदस्य
- ज्योति साहित्य प्रतिष्ठान - आजीवन सदस्य
No comments:
Post a Comment