कवि भूपी शेरचनको परिचय
नाम : भूपेन्द्रमान शेरचनसाहित्यिक नाम : भूपी शेरचन
जन्म
: वि. सं. १९९२ साल, पुस १० गते
जन्मस्थान
: थाकटुकुचे, मुस्ताङ
माता
: पदमकुमारी शेरचन
पिता : हितमान शेरचन
कृतिहरू : परिवर्तन (नाटक, २०१०), नयाँ झ्याउरे (गीति
कविता सङ्ग्रह, २०११), निर्झर (गीति कविता सङ्ग्रह, २०१५), घुम्ने मेचमाथि अन्धो
मान्छे (कविताङ्ग्रह, २०२६), भूपी शेरचनका कविताहरू (कविता सङ्ग्रह, २०६१)
सम्मान/पुरस्कार : साझा पुरस्कार (२०२६), गोरखा दक्षिण बाहु (२०४२) आदि ।
मृत्यु : वि. सं. २०४६ जेठ १ गते
No comments:
Post a Comment